- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। माइती नेपालको ३२औँ वार्षिकोत्सवको अवसरमा "जर्नी टु जस्टिस: स्टप ह्युमन ट्राफिकिंग" भन्ने मूल नाराको साथ वाकाथन कार्यक्रम गरिएको छ। माइती नेपालको कार्यालय पिंगलास्थानबाट सुरु भएको वाकाथन एअरपोर्ट गेट-सिनामंगल- पुरानो बानेश्वर- गौशाला हुँदै पुनः माइती नेपालको मुख्यालयमा पुगेको छ।