arrow

मधेसमा स्वास्थ्य सुधारका लागि कांग्रेसले बुझायो १२ बुँदे ध्यानाकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
madhes-health-80-12-19.jpg

जनकपुर । नेपाली कांग्रेसले मधेस प्रदेशमा स्वास्थ्य सुधारका लागि मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

नेपाली कांग्रेसका संसदीय दलका उपनेता एवं निवर्तमान स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिंहले मुख्यमन्त्रीलाई १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् । 
 पत्रमा मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा तीव्र गतिमा भइरहेको सुधार एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध भएको भन्दै १२ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ