arrow

दुर्गा प्रसाईँले भने- गिरफ्तारी दिन काठमाडौँ आएको हुँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २७ आइतबार
durga-prasain-11-27.jpg

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले आफू गिरफ्तारी दिन आइतबार काठमाडौँ आएको बताएका छन् । 

सरकारले प्रसाईँलाई पक्राउ गर्नुपर्‍यो भन्दै गर्दा उनी काठमाडौँ आएको बताएका छन् । 

उनले भने,' म किन भाग्ने गिरफ्तारी दिन काठमाडौँ आएको हुँ ।'

उनले अर्थमन्त्रीले समेत बैकको ऋण तिर्न नदिने बताएपछि भुइमान्छेको छाला छिलेर जुत्ता लगाउने काम गरेको आरोप लगाए । 

उनले आफू जुनसुकै समयमा गिरफ्तारी हुन तयार रहेको समेत बताए ।

सरकारमा जानेर गरिब जनतालाई लुट्ने गरेको उनले सुनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ