arrow

धम्पुस आसपास केन्द्रविन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २६ शनिबार
earthquik.jpg

पोखरा । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहाज ७ः३० बजे भूकम्प गएको हो ।

कास्कीको धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरा, तनहुँ, लमजुङ र पर्वतमासमेत पुगेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ