arrow

संसद बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, दलीय आधारमा सांसदहरुलाई ठाउँ दिने 

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
Parliament_building-1619601493.png

काठमाडौँ । मन्त्रिमण्डल पुनर्गठनपछि आज दुवै सदन प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक एक घण्टा ढिला गर्दा पनि अझै बस्न सकेको छैन । 

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले माओवादीसहितको मन्त्रिमण्डल पुनर्गठन भएकाले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन् । 

त्यस्तै दलीय आधारमा सांसदहरुले पनि सम्बोधन गर्ने कार्यक्रम छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ