arrow

म्याकुरीलाई कुटपिट गरेको आरोपमा शर्मिला पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १६ बुधबार
sharmila-waiba-.jpg

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् । हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ