-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
मार्तडी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुरामा आइतबार मोटा चामल किन्नका लागि सर्वसाधारण लामबद्ध भएर लागेका छन् ।
एक सातादेखि चामल अभाव भएर बन्द गरेको गोदाम खुलेपछि यहाँ चामल लिने सर्वसाधारणको भीड लागेको हो ।
कवाडी र मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा भने आठ महिनादेखि चामल पुग्न सकेको छैन । रासस