arrow

संसदमा प्रधानमन्त्रीलाई गगन थापाको प्रश्न [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
gagan-thapa-11-05.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थतन्त्रलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका छन्। 

प्रतिनिधि सभाको आइतबारको बैठकमा थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् ।  

थापाले अर्थतन्त्र सुधारका लागि सरकारले के काम गर्दैछ भनी सोधेका छन् । 

उनले अर्थतन्त्रको सूचकाङ्क सकारात्मक छ भन्ने सरकारको दाबी आंशिक मात्र सत्य रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ