arrow

दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
hatya-kanda-prachanda.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन् ।

बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका हुन् ।

 प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । 

प्रचण्ड तीन पटक प्रधानमन्त्री बनेता पनि अहिलैसम्म हत्याकाण्डको अनुसन्धान हुन सकेको छैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ