arrow

कोइरालाले पाए थप एक कार्यकाल

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
cabinet-1.jpg

काठमाडौँ । लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई प्रदेश सरकारले थप एक कार्यकाल दिएको छ । 

कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ