arrow

दुर्गा प्रसाईमाथि हातपात, गौतम पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
ramkanta-gautam-durga-prasa.jpg

बागलुङ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल व्यवसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो । 

प्रसाईमाथि हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए । 

उनीमाथि किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ