arrow

उपलब्धि सार्वजनिक गर्दै गर्दा सत्ता गठबन्धनकै नाराजुलस [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ३ बुधबार
narajulush-madhes.jpg

काठमाडौँ । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्दै गर्दा सत्तारुढ दलले नै विरोध प्रदर्शन गरेको छ । 

बुधवार मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे कार्यप्रगितबारे जानकारी गराएको थियो । 

जनकपुरको महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा आयोजित कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वर्ष दिनको कार्य प्रगतिबारे जानकारी गराइरहेको बेलामा जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

 उनीहरूले साइकल चोरलाई कारबाही गर्, भ्रष्ट सरकार मुर्दावाद लगायतका नारा लगाएर विरोध गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ