arrow

पद्मश्रीबाट सम्मानित प्रभाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २९ आइतबार
prabha-atray.jpg

काठमाडौँ । चर्चित शास्त्रीय गायिका प्रभा अत्रेको निधन भएको छ ।
 
प्रभा अत्रेले ९२ वर्षको उमेरमा शनिबार निधन भएको हो । 

प्रभालाई शनिबार बिहान हृदयाघात भएको थियो । 

उनलाई पुणेको एक अस्पतालमा लगिएको थियो । 

 तर पहिले नै उनको मृत्यु भयो। 

प्रभा ठुमरी, दादरा, गजल, गीत जस्ता धेरै सङ्गीत शैलीमा निपुण थिइन् ।

 प्रभा अत्रेलाई पद्मश्री, पद्मभूषण र पद्मविभूषणबाट सम्मानित गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ