arrow

आमिर खानकी छोरीको विवाह आज

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष १८ बुधबार
aare-aamir-daughter.jpg

काठमाडौँ । बलिउड अभिनेता आमिर खानकी छोरी इराको विवाह आज हुँदैछ । 

भारतीय सञ्चारमाध्यमका अनुसार इराले जनवरी ३ मा 'फिटनेस ट्रेनर' नुपुर शिखरेसँग 'कोर्ट म्यारिज' गर्ने छन् । 

दुवै सन् २०२१ देखि 'रिलेशनशिप'मा छन् । 

उनीहरूले सन् २०२२ को नोभेम्बरमा निकै धमाधम 'इन्गेजमेन्ट' गरेका थिए । 

इराको बिहेको तयारी तीव्र रूपमा भइरहेको छ ।

इरा आमिर र रीना दत्तकी छोरी हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ