arrow

आगलागीमा परी सातघुम्तीमा एक जनाको मृत्यु, तीन गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
fire-final_1618024271.jpeg

विराटनगर । मोरङको विराटनगरस्थित सातघुम्तीस्थित एक कवाडी गोदाममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जनाको अवस्था गम्भीर रहेको छ । 

बुधबार दिउँसो भएको आगलागीमा परेर घाइते भएका विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 


उपचार गराइरहेका अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । उनीहरुको शरीरमा ८० प्रतिशतभन्दा धेरै जलेको प्रहरीले जनएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ