arrow

फर्कदै प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
prachanda-2080-08-01.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कदैछन् । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्ड साँझ काठमाडौँ आइपुग्नेछन् । 

उनले सो सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा पत्रकार सम्मेलन आयोजना गरेको समेत जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ