arrow

दुर्गा प्रसाईँ समर्थक पक्राउ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
prasai-samarthak.jpg

काठमाडौँ ।  काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले दुर्गा प्रसाईँ समर्थकलाई पक्राउ गरेको छ । 

प्रसाईँले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रसाईँले आज तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए । तर, जिल्ला प्रशासन कार्यालयले भने तीनकुनेमा कार्यक्रम गर्न प्रसाईँलाई अनुमति नदिई समर्थक पक्राउ गरेको हो । 

प्रसाईँले बिहीबार बल्खु क्षेत्रमा आन्दोलन गरेका थिए । सो स्थानमा झडपको अवस्था पनि सृजना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ