arrow

टिकटक बन्द गर्ने सरकारको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २७ सोमबार
tiktok.jpg

काठमाडौं। नेपाल सरकारले सामाजिक सञ्जाल साइट टिकटक बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

'सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको हो'- प्रवक्ता शर्माले भनिन्। 

मन्त्रालयले प्रक्रिया पुरा गरेपछि बन्द हुने उनले बत्ताइन्। टिकटक नेपालमा लोकप्रिय सामाजिक सञ्जालका रूपमा लिइन्छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ