arrow

महाकवि

logo
शीतल गिरी,
प्रकाशित २०८० कार्तिक २६ आइतबार
sheetal-giri-2080-07-26.jpg

जीवनभर हेलापात्र भएर बाँचे        
नेपालको साहित्य भण्डार भरे        
हेलापात्र जनलयहरूमा प्राण भरे    
‘समाजमा अहित गर्छ त्यो जहर हो’ भने    
जनताको हातमा साहित्य दिए        
‘साहित्य ठूलो हतियार हो’ चिनाए ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ