arrow

शान्ति प्रक्रिया बारे ओलीले यसो भने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
kp-sharma-oli-2080-07-16.jpg

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुङ्ग्याउनुपर्ने बताएका छन् । 

एमालेको चियापानका दिन  सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुङ्गो लगाउँदा ध्यान दिनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुङ्गो लगाउने काममा ढिलाइ भएको स्वीकार गर्दै अब ढिलाइ गर्न नहुने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ