arrow

आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश

logo
निरञ्जन  साह, 
प्रकाशित २०८० कार्तिक १३ सोमबार
madhes-pradesh-pramukh-niji.jpg

धनुषा । आदिवासी जनजाति आयोगले मधेश प्रदेशका प्रदेश प्रमुख समक्ष आर्थिक वर्ष २०७९–८० को चौथो वार्षिक प्रतिवेदन पेश गरेको छ । सोमबार आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरको नेतृत्वमा गएको टोलीले मधेस भवन जनकपुरधाममा रहेको प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रतिवेदन पेश गरेका छन् ।

संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आफ्नो प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ