arrow

प्रचण्ड र ओलीबीच समसामयिक विषयमा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
prachanda-oli-2080-always-2.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त भेटघाट भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको छ । ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ