arrow

राष्ट्रिय वाणिज्य बैंकको ‘आरबीबी गज्जब चाडपर्व अफर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
rbb-2080-06-30.jpg

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्वलाई लक्षित गर्दै गज्जब अफर ल्याएको छ । बैंकले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, न्हुदया भिन्तुना र छठ पर्वको अवसर पारेर ऋणीहरुलाई व्याज छुट दिएको हो । 

बैंकले ‘आरबीबी गज्जब चाडपर्व अफर’ अन्तर्गत चाडपर्वको अवसरमा आगामी कार्तिक मसान्तसम्म ब्याज भुक्तानी गर्ने सबै ऋणीहरुलाई सबै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत छुट दिने जनाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ