arrow

झुमालाई सर्वोत्कृष्ट पप–आधुनिक गायिका अवार्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
jhuma-niraula-singer.jpg

काठमाडौँ । सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० को सर्वोत्कृष्ट पप–आधुनिक गायिकाको अवार्ड झुमा निरौलाले प्राप्त गरेकी छिन् । 

काठााडैँको टोखा नगरपालिकाको सहकार्यमा अर्थ नेपाल प्राइभेट लिमिटेडको आयोजना ज्योति विकास बैंकको प्रस्तुतिमा भएको सहारा ग्रुप पाँचौ सगरमाथा म्युजिक अवार्डमा झुमाले उक्त अवार्ड हासिल गरेकी हुन् । 

गोँगबुमा शुक्रबार भएको अवार्ड जितेकी गायिका झुमाको गीतमा गौतम डंगोलको शब्द , भीषण निरौलाको संगीत , उदय राज पौडेलको एरेन्ज तथा अन्जान शर्माको डाइरेक्सनमा एभरेष्ट ग्यालरीले म्युजिक भिडियो बनाएको थियो ।

सो अवार्ड अन्तर्गत लोकगायिका तीर्थकुमारी थापालाई लाइफ टाइम एचिभमेट अवार्ड दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ