arrow

राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरे भ्रमणबारे ‘ब्रिफिङ’

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
ramchandra-poudel-prachanda-2080-05-30.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार अपराह्न आफ्नो भ्रमणबारे ‘ब्रिफिङ’ गरेका छन् । 

राष्ट्रपति आवास शीतल निवासमा भएको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाका क्रममा हालै भएको आफ्नो अमेरिका र छिमेकी राष्ट्र चीनको भ्रमणबारे प्रधानमन्त्री दाहालले जानकारी गराएका हुन् । 

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले मुलुकको समसामयिक अवस्थाबारे पनि जानकारी गराएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ