arrow

लिङ्देनको प्रश्न- पूर्व राजाले लोकतन्त्र विरोधी के गरेछन्  ?

क्विन्टलका क्विन्टल सुन तस्करी गरेर ल्याउनु चाहिँ लोकतान्त्रिक हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
rajendra-lingden-2080-10-18.jpg

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पूर्व राजा शाह र राजावादीहरुले लोकतन्त्र विरोधी गतिविधि गरेछन् भनि सदनमा प्रश्न गरेका छन् । 

अध्यक्ष लिङ्देनले पूर्व राजा शाह र राजावादीहरूले लोकतन्त्र विरोधी गतिविधि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न भनी दिइएको अभिव्यक्तिप्रति आक्रोश समेत पोखे ।

उनले क्वीन्टलका क्वीन्टल सुन तस्करी गर्ने, जघन्य अपराधमा संलग्नहरूलाई जेलबाट छोड्ने लगायतका काम लोकतान्त्रिक हो भनी सरकार र सत्तारुढ दललाई प्रश्न समेत गरे ।हेर्नुस् भिडियो -



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ