arrow

प्रचण्ड अमेरिका र चीनबाट फर्कँदा यसरी गरियो स्वागत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
prachanda-visit-firti.jpg

काठमाडौं । अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएका छन् । 

भ्रमण सकेर फर्किएका  प्रचण्डको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । 

उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरेका थिए । हेर्नुस् भिडियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ