-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ को टिजर सार्वजनिक भएको छ ।
सलमान खानले आज सेप्टेम्बरमा आफ्नो सामाजिक सञ्जाल एकाउन्टबाट फिल्म ‘टाइगर ३’ को टिजर सार्वजनिक गरेका हुन् ।
सलमान खानको फिल्म ‘टाइगर ३’ सन् २०२४ को दिपावालीमा हलमा रिलिज हुँदैछ ।