arrow

शिल्पा शेट्टीको फिल्म ‘सुखी’ हलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
shilpa.JPG

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीको फिल्म ‘सुखी’ आजबाट हलमा रिलिज भएको छ । फिल्मको कथा एक गृहिणीको जीवनमा आधारित छ । 

चलचित्रले महिला सशक्तीकरणको बारेमा चर्चा गरेको छ । सोनल जोशीले निर्देशन गरेको यस चलचित्रमा शिल्पा बाहेक अमित साध, कुशा कपिला, पब्लिन गुलाटी जस्ता कलाकारको अभिनय रहनेछ । 

हिजो फिल्म ‘सुखी’ को स्पेसल स्क्रिनिङमा कुशा कपिला, रेखा, जीनत अमान देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ