arrow

म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिन  : ओली [भिडियो]

पूर्व प्रधानमन्त्री चाहिँ भएकै हो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
kp-olis-baa.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले आफूलाई अब्बल राजनीतिज्ञ ठान्ने नगरेको बताएका छन् । बासँग विद्यार्थी अन्तरक्रियामा ओलीले यस्तो बताएका हुन् ।

उनले भने,' म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिन ।  पूर्व प्रधानमन्त्री चाहिँ भएकै हो । उनले थपे,'  म आफूलाई अब्बल राजनीतिज्ञ ठान्दिन त भन्न सक्दिन ।  यति चाहिँ हो म इमानका साथ काम गर्छु । देश जनतालाई माया गर्छु ।' 

उनले बाँचुन्जेल पद नछोड्न प्रवृत्तिलाई आफूले तोड्ने पनि सुनाए। उनले नयाँ पुस्ताले नेपाललाई सार्वभौम, स्वतन्त्र र राष्ट्रिय हितको रक्षा गर्ने गरी स्वाभिमानको झन्डा उठाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ