-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
बैठक आज अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्मा पठाउने बताइएको छ ।