arrow

अमेरिकी सेनाको टोली नेपाल आउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २१ बिहिबार
us-army.jpg

काठमाडौं ।  अमेरिकी सेनाको १२ सदस्यीय टोली आज नेपाल आउँदै छ । 

भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली आज काठमाडौं आउन लागेको हो । 

४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेबाट असोज १२ गतेसम्म सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ