arrow

प्रचण्डलाई भेट्न सिंहदरबार पुगे ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
prachanda-oli-handshake.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ । 

अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणका बारेमा पनि जानकारी गराउँदै सुझाव मागेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ