arrow

मेहनत र बलबुँताले आएको भन्दै नेपाललाई जितका लागि खेल्न गौतम गम्भीरको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
gautam-gambhir-2023-09-04.jpg

काठमाडौँ । भारतीय पूर्व क्रिकेट खेलाडी एवं कमेन्टेटर गौतम गम्भीरले एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहँदा नेपाललाई जितका लागि खेल्न आग्रह गरेका छन् । 

उनले श्रीलंकाको पेल्लेकेले मैदानबाट कमेन्ट्री गर्ने क्रममा नेपाल आफ्नो बलबुँताले एसिया कपमा आएको भन्दै जितका लागि मैदानमा उत्रन आग्रह गरेका हुन् । 

उनले नेपाल कसैले दिएको नभइ आफ्नो मेहनत र आफ्नो बलबुँताले आएको भन्दै विपक्षमा जोसुकै टिम भए पनि पर्वाह नगरी जितका लागि खेल्न आग्रह गरेका हुन् । 

नेपाल र भारतबीचको खेल दिउँसो ३ः१५ बजे शुरु हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ