arrow

कोशी सरकारविरुद्धको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

सभाध्यक्षसहितको मत प्रयाग गरी  असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले दायर गरेको रिटको पूर्ण सुनुवाइका लागि आइतबार सपना प्रधान र सुश्मालता माथेमाको संयुक्त इजलासमा परे पनि पूर्ण इजलासमा लैजान आदेश जारी गरेको थियो । 

आजबाट पूर्ण इजलासमा सुनुवाइ शुरु हुन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ