arrow

गोसाइँस्थानमा भक्तजन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
gosaistan-kavre.jpg

काभ्रेपलाञ्चोक । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा बिहीबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ स्थित धार्मिकस्थल गोसाइँस्थान कुण्डमा जलार्पण गर्न जम्मा भएका भक्तजन । 

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर शिवको दर्शन एवं मेला भर्ने प्रचलन रहँदै आएको स्थानीय बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ