arrow

चीन भ्रमणमा सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने –प्रधानमन्त्री प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
prachanda-2080-05-12c.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न चीन भ्रमणका कार्यक्रममा यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिइने जानकारी दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले आफ्नो चीन भ्रमणमा सहमति सम्झौता कार्यान्वयनमा जोड दिने बताएका हुन् । 

साथै सीमानाका खुलादेखि दुई देशबीचको आपसी हित  र चासो तथा द्विपक्षीय व्यापार लगायतका विषयमा कुराकानी हुने जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ