arrow

गौहत्याविरुद्ध हिन्दूधर्मीको प्रदर्शन [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ९ शनिबार
hindu-pradarsan.jpg

काठमाडौं । आज कोशी प्रदेशका विभिन्न स्थानमा  गौहत्याविरुद्ध प्रदर्शन भएका छन् । हिन्दू धर्मावलम्बीहरूले सुनसरीको धरानमा गौहत्याविरुद्ध प्रदर्शन गरेका हुन् । 

झापा, मोरङ, सुनसरी, सिराहा लगायतका विभिन्न जिल्लाहरूबाट ठूलो सङ्ख्यामा प्रदर्शनकारीहरू धरानतर्फ लागेको भए पनि विभिन्न ठाउँमा सुरक्षाकर्मीले रोकेका थिए । 

धरानमा २४ घण्टे निषेधाज्ञा लगाएका कारण इटहरीबाट निस्केको र्‍याली तरहराको पानीपियासम्म पुगेर धर्ना दिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ