arrow

कोशीको अधिवेशन अन्त्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
koshi-pradesh-sabha-2080-03-21.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेश सभाको चालु तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफाारिस गर्ने निर्णय गरेको थियो । 

सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ