arrow

कोशी सरकार विरुद्धको रिटमा आज पेशी

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
supreme-court-सर्वोच्च अदालत.jpg

काठमाडौं ।  कोशी सरकारबिरुद्ध नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आजका लागि पेशी तोकिएको छ । 

सर्वोच्च अदालतमा बुधवार रिट दर्ता भएसँगै बिहीवारका लागि पेशी तोकिएको हो । 

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ