arrow

बालकोटमा केपी ओली र अमेरिकी राजदूत थम्पसनबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
kp-oli-2080-05-05a.jpg

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । 

मंगलबार बिहान ओली निवास बालकोट पुगेर राजदूत थम्पसनले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । 

विभिन्न काण्डले नेपालको राजनीति तातेको अवस्थामा राजदूत थम्पसन बालकोट पुगेर ओलीलाई भेटेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ