arrow

आफू नेवीसंघको काठमाडौँ अध्यक्ष नै रहेको मनिषको स्पष्टोक्ति 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
manish-dangol-nebisangh-2080.jpg

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेवीसंघ) का नेता मनिष डंगोलले आफू काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्ष नै भएको बताएका छन् । 

हालै उनलाई केन्द्रीय सदस्य बनाइएको भन्दै उनले आफूसँग कुनै सल्लाह नगरी भएको पदोन्नती अस्वीकार गर्दै आफू काठमाडौँ जिल्लाकै अध्यक्ष रहेको स्पष्ट पारेका छन् । 

केही दिनअघि एकैपटक सात सय १० जना केन्द्रीय सदस्य थपिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ