arrow

पहिरोले सडक भासिएपछि भीमदत्त राजमार्ग अवरुद्ध

logo
तर्कराज भट्ट, 
प्रकाशित २०८० साउन २३ मंगलबार
bhimdutta-rajmarga-landslide-2080-04-23.jpg

डडेल्धुरा । पहिरोले सडक भाँसिए पछि डडेल्धुरा–धनगढी जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको बुढीतोला र खानीडाँडा क्षेत्रमा सोमबार राति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

राजमार्गको माथिबाट पहिरो गएर सडकनै भासिएपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, डोटी, बझाङ र बाजुरा आउने र पहाडबाट तराईका जिल्ला कैलाली, कञ्चपुर र काठमाडौँ जाने यातायातका साधन बाटोमै रोकिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ