arrow

उपत्यकासहित बागमतीको गाडी भाडा घट्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ११ बिहिबार
तस्बिर – फाइल ।

काठमाडौँ । बागमती प्रदेशस सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका अनुसार काठमाडौँ उपत्यकासहित बागमती प्रदेशभर लागु हुने गरी सार्वजनिक यातायातको भाडा घटाइएको हो । 

लामो दूरीको सार्वजनिक यातायातमा २.३० प्रतिशत, सिटी बसमा २.२६ प्रतिशत र मालबाहक सवारीमा ३.१८ प्रतिशत भाडा घटेको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वाचालित मूल्य प्रणाली लागू गरेसँगै इन्धनको भाउ घटेपछि मन्त्रालयले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ