arrow

रोहित शेट्टीको 'सिंघम अगेन' मा टाइगर थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १० बुधबार
sigham-again.JPG

काठमाडौं ।  बलिउड  फिल्म निर्माता रोहित शेट्टी ‘सिंघम अगेन’ बनाउने तयारीमा छन् । यस फिल्ममा अजय देवगन मुख्य भूमिकामा छन् । 

 रणवीर सिंह, अक्षय कुमार र दीपिका पादुकोण जस्ता मुख्य स्टारहरू 'सिंघम अगेन' मा देखिनेछन्। 

फिल्ममा करीना कपूर अजयकी पत्नीको भूमिकामा देखिनेछिन् । 

पछिल्लो समय  एक्सन स्टार टाइगर श्राफको नाम रोहित शेट्टीको फिल्ममा जोडिएको छ । 

यस चलचित्रमा टाइगर प्रहरी अफिसरको भूमिकामा देखिनेछन् ।

‘सिंघम अगेन’ मा टाइगर श्राफलाई कथाको विशेष भागमा समावेश गरिएको छ ।  

 टाइगरले सुटिङका ​​लागि १२ दिनको समय दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ