arrow

साँगामा भीरबाट बस खस्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
bus-accident-sanga-2080-04-03.jpg

काठमाडौँ । काठमाडौँबाट बनेपा तर्फ जाँदै गरेको बा ४ ख ९३९६ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको छ। 

साँगामा रहेको महादेव मन्दिर जाने पुल नजिकै बस भीरबाट खसेको हो । ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरीले जनाएको छ । 

४ जना घाइतेको इबमुरा अस्पताल र ३ जना घाइतेलाई मध्यपुर अस्पताल भक्तपुर पठाएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बसमा १५ यात्रु सवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ