arrow

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई फोन गरेर दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
ramchandra-poudel-president-always.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर दुःख व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर  पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताएका हुन् ।

राष्ट्रपति पौडेलले शोकाकुल परिवारमा गहिरो समवेदना पनि प्रकट गरेका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ