arrow

पवनदूत यातायातको बस दुर्घटनामा, एकको मृत्यु, ३९ घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २५ सोमबार
bus-accident-baitadi-2080-03-25.jpg

बैतडी । बैतडीको पञ्चेवरबाट महेन्द्रनगर जाँदै गरेको पवनदुत यातायातको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनाग्रस्त भएको छ । 

उक्त बस दुर्घटना हुँदा बसमा सवार एकको मृत्यु भएको छ भने ३९ जना घाइते  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ