arrow

अभिनेता सारुक घरमै मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २२ शुक्रबार
saruk-tamrakar.JPG

काठमाडौं । अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत भेटिएका छन् । 

 ताम्राकार  रातो पुलमा रहेको निजी निवासमा बिहीबार राति घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। 

सुटिङ सकेर फर्किएका उनलाई बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा परिवारले भेटेको थियो । 

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ । 

सारुकले 'ईन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी' , 'नमरि बाचे' मा अभिनय गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ