arrow

हेटौँडामा यात्रुबाहक बस दुर्घटना, ४५ बढी घाइते

logo
रविन्द्र गौतम, 
प्रकाशित २०८० असार १५ शुक्रबार
bus-accident-2080-03-15.jpg

हेटौँडा । हेटौँडामा यात्रुवाहक बस दुर्घटना भएको छ । केहीबेर अघि हेटौँडा उपमहानगरपालिका ११ नवलपुरमा चितवनबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ आफैँ अनियन्त्रित भई खोल्सामा खसेको हो ।

दुर्घटनामा ४५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरले उद्दार गरी हेटौँडा अस्पताल र चुरेहिल  अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ